• ७ जेठ २०८१, सोमबार

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

blog

काठमाडौं, असार २० गते । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०८ औं शाखा हो ।

बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार योसँगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।