• १८ कात्तिक २०८२, मङ्गलबार

माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समिति पूर्ण बैठक सुरु

blog

नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक।

काठमाडौँ, कात्तिक १८ गते । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजक समिति सचिवालयको  बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको हो । 

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार बैठक प्रज्ञा प्रतिष्ठानको बसेको हो ।