शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा मङ्गलबार बिहानदेखि पानी परेका कारण धान भित्र्याउन समस्या । पानी परेको कारण पाकेको धान काट्न नपाउँदा किसानहरु मर्कामा परेका छन् । तस्बिरः हेमन्त केसी/रासस