• ६ कात्तिक २०८२, बिहिबार

मदन भण्डारी राजमार्ग र आसपासको क्षेत्र

blog

सुर्खेतको चौकुने गाउँपालिका–७ मा रहेको मदन भण्डारी राजमार्ग र आसपासको क्षेत्र। सुर्खेत मध्य भूभागबाट डोटी जोड्ने लक्ष्य राखेको सडकले वर्षौदेखि सडकबाट विमुख नागरिकलाई सहज बनाएको छ। तस्बिरः सुरेश आचार्य/रासस