शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडाैँ, साउन २५ गते । उपत्यकासहित आइतबार देशभर गाईजात्रा पर्व मनाइएकाे छ । गाईजात्रा पर्वको दिन आइतबार भक्तपुर दरबार क्षेत्रमा ताहमचासहित नगर परिक्रमा गरेर विशेष ढङ्गले मनाउने प्रचलन छ ।
वर्षभरीमा दिवङ्गत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्बिर टाँसेर भक्तपुर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।