काठमाडाैँ, साउन २५ गते । यौनिक तथा अल्पसङ्ख्यक समुदायले गाईजात्राको अवसरमा गाईजात्रा परेड प्रदर्शन गरेका छन् । आइतबार यौनिक अल्पसङ्ख्यक समूहका सदस्यहरूले राजधानीमा गाईजात्रा परेड प्रदर्शन गरेका हुन् ।
यौनिक अल्पसङ्ख्यकहरूले आफ्नो समूहका दिवङ्गतको सम्झनामा गाईजात्रा परेड प्रदर्शन गर्ने गर्छन् । उहाँहरूले हरेक वर्ष गाईजात्राको अवसरमा गाईजात्रा परेड गर्ने गरेका छन् ।