• १६ साउन २०८२, शुक्रबार

फूलहरूले सजिएको रोल्पाको जलजला

blog

रङ्गीचङ्गी फूलहरूले सजिएको रोल्पा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला । तस्बिर : कुलदीप न्यौपाने/रासस

दाङ, साउन १५ गते  रङ्गीचङ्गी फूलहरूले सजिएको रोल्पा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला । ठुलो क्षेत्रफलमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेका छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस