• १० साउन २०८२, शनिबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन ९ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा शुक्रबार १ बजेबाट बैठक सुरु भएको हो ।