• २१ असार २०८२, शनिबार

पर्यटक लोभ्याउँदै मुस्ताङ गेट

blog

गोरखापत्र अनलाइन

मुस्ताङ, असार २१ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छुसाङमा पर्ने चैले (मुस्ताङ गेट) । पहाडको खोंचमा रहेको कालीगण्डकी नदी आसपासका क्षेमा तल्लो मुस्ताङको भ्रमणमा स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् । तस्बिरः हरिकृष्ण शर्मा