• १४ जेठ २०८१, सोमबार

लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६२ करोड ४७ लाख ७२ हजार (पूर्णपाठसहित)

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० का लागि ४२ अर्व ६२ करोड ४७ लाख ७२ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा सो बजेट प्रस्तुत गर्नुभएको हो ।