• २ असार २०८२, सोमबार

बागमती प्रदेशको बजेट वक्तव्य (प्रत्यक्ष प्रसारण)

blog

बागमती प्रदेशमा मुख्य मन्त्री बहादुरसिंह लामा, आर्थिक मामिला मन्त्री कुन्दराज काफ्ले तथा अन्य मन्त्रीहरु ।

हेटौंडा, असार १ गते । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दराज काफ्लेले आर्थिक वर्ष २०८२/८३ वार्षिक बजेट प्रस्तुत गर्नु भएको छ ।