• २ असार २०८२, सोमबार

मादी मर्स्याङ्दी काेरिडोर र डोटेलफाँट

blog

निर्माणाधीन अवस्थामा रहेको मादी मर्स्याङ्दी काेरिडोर अन्तर्गत तनहुँको व्यास नगरपालिका–९ स्थित डोटेलफाँट। विगतमा हिलाम्य र धुलाम्य हुने सडकको स्तरोन्नति गरिएपछि यहाँका स्थानीयलाई सदरमुकामलगायतका अन्य स्थानमा आवतजावत गर्न सहज भएको छ। तस्बिरः सागर गिरी/रासस