• २१ जेठ २०८२, बुधबार

कांग्रेस पदाधिकारी बैठक बस्दै

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ १९ गते । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्ने बताइएको छ ।

बैठकमा पार्टीका आन्तरिक गतिविधि, समसामयिक राजनीति, सरकारको गतिविधिका बारेमा छलफल हुनेछ ।