• १८ असार २०८१, मङ्गलबार

नेपाल ट्रेड यूनियन कांग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन

blog

तस्बिरः मनोजरत्न शाही

काठमाडौं, जेठ २९ गते । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन भएको छ । आइतबार प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले ट्रेड यूनियनको सम्मेलन उद्घाटन गर्नुभएको हो ।


काठमाडौंमा उद्घाटन भएको सम्मेलन दुई दिनसम्म चल्नेछ ।