शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङको घरपझोङ गाउँपालिका(४ जोमसोममा उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउ खेती । स्थानीय जातका स्याउभन्दा छिटोछरितो फल उत्पादन गर्ने क्षमता र बिरुवा लगाएको दोस्रो वर्षमै फल दिनसक्ने भएकाले मुस्ताङका पाँच वटै पालिकाका किसानले सोही खेती गर्न थालेका छन् । तस्बिरः सुन्दरकुमार थकाली/रासस