शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पर्वतको मोदीवेणीमा जलयात्रा गर्दै गरेका पर्यटक । गर्मी मौसम सुरु भएसँगै कालीगण्डकी नदीमा र्याफ्टिङ (जलयात्रा) सञ्चालन भएको छ । चिसोका कारण मङ्सिरदेखि बन्द भएको जलयात्रा चैतको दोस्रो सातादेखि सञ्चालनमा आएको हो । तस्बिरः गणेश पौडेल