• १४ वैशाख २०८२, आइतबार

जाजरकोटको आली गाउँमा रहेको कलमको रुख

blog

जाजरकोटको भेरी नगरपालिका–१० आली गाउँमा रहेको कलमको रुख । तस्बिर : विशाल सुनार

जाजरकोट, वैशाख १४ गते । जाजरकोटको भेरी नगरपालिका–१० आली गाउँमा रहेको कलमको रुख । स्थानीयको भनाइ अनुसार बर्सेनि यहा पूजा गरिएन भने भेरीको बाढी गाउँमा पस्छ, अनिष्ट निम्तिन्छ भन्ने जनविश्वास रहेकाे छ ।