• ४ वैशाख २०८२, बिहिबार

राप्रपाले आज बल्खुमा प्रदर्शन गर्दै

blog

काठमाडौं, चैत २६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शक्ति प्रदर्शन गर्दै छ । राप्रपाले मङ्गलबार बल्खुमा प्रदर्शन गर्ने भएको हो । 

आजको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राप्रपाले आह्वान समेत गरेको छ । राप्रपाले राजासहित राजनीतिक दलहरु सबै अट्ने नविन समझदारीको माग गर्दै आन्दोलन गर्दै आएको छ ।