शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङ, चैत १४ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका(५ लोमान्थाङमा निर्माण गरिएको पाँच शय्याको आधारभूत अस्पताल भवन । सङ्घीय सरकारको रु ७ करोड १९ लाख लागतमा आधारभूत अस्पताल भवन निर्माण गरिएको हो ।