शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, चैत १३ गते । राजधानीको ऐतिहासिक वसन्तपुर दरबार स्क्वायरमा आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि क्युरियाे पसल सञ्चालन गर्दै, व्यापारी । दरबार स्क्वायर घुम्न आउने बाह्य पर्यटकहरुले नेपालको चिनोका लागि यस्ता क्युरियाेका वस्तुहरु किनेर लग्ने गर्दछन् ।