• ८ चैत २०८१, शुक्रबार

मध्यपहाडी क्षेत्रमा परम्परागत खेती

blog

रामकृष्ण बोहरा

बाग्लुङ, चैत ७ गते । पश्चिम बागलुङको निसीखोला गाउँपालिका –२ देविस्थानको अर्नाकोटमा गोरुको प्रयोगगरी परम्परागत रुपमा मकै र आलुको एकसाथ खेती गर्दै कृषक । तस्बिरः रामकृष्ण बोहरा