• ४ चैत २०८१, सोमबार

सम्डुप छोर्तेन र निलगिरि हिमाल

blog

मुस्ताङ, चैत ४ गते । मुस्ताङको लो९घेकर दामोदर कुण्ड गाउँपालिका(१ र लोमान्थाङ गाउँपालिकाको बीचमा पर्ने सम्डुप छोर्तेन र पृष्ठभूमिमा निलगिरि हिमाल । कोरोला घुम्न जाँदा सडक नजिकै पर्ने सम्डुप छोर्तेनको तिब्बतीयन भाषामा सम भनेको मन र डुप भनेको प्राप्त हुन अर्थात् आफुले कामना गरेको चिज प्राप्त हुनु हो ।  तस्बिरः  रासस