• ८ वैशाख २०८२, सोमबार

दुर्घटनाग्रस्त ट्रक

blog

तनहुँ,  फागुन ९ गते । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय नजिक शुक्रबार बिहान दुर्घटनाग्रस्त ट्रक । दाना चोकर बोकेर आउँदै गरेको ट्रक सडकमै पल्टिएको हो । तस्बिरः रासस