• ४ वैशाख २०८२, बिहिबार

परालको गुन्द्री बुन्दै

blog

नेपालगन्ज, फागुन ९ गते । नेपालगन्जमा सञ्चालन भएको नवौँ लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा बाँकेको खजुरा गाउँपालिका २ सिद्धनगरका ६१ वर्षीया केवल सार्की परालको गुन्द्री बुन्दै । एउटा गुन्द्रीलाई उहाँले रु. सात सयमा बेच्ने गर्नुहुन्छ । तस्बिरः रासस