• २० माघ २०८१, आइतबार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

blog

काठमाडौँ, माघ २०  गते ।  स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ६२ हजार ८०० कायम भएको छ । 

आज चाँदीको मूल्य प्रतितोला रु. पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ । रासस