शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रुकुम पूर्व, पुस ७ गते । रुकुम पूर्वमा रहेको सिस्ने हिमाल । विगतमा बाह्रै महिना सेताम्य हुने हिमाल पुस महिनामा पनि कालो पत्थर जस्तो देखिएको छ । यस हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामाकरण गरिएको छ । तस्बिरः रासस