• १३ असोज २०८१, आइतबार

प्रधानसेनापति अन्तर्राष्ट्रिय उच्च उचाइ साहसी खेल प्रतियोगिता (फोटो फिचर)

blog

नेपाली सेनाले शनिबार मुस्ताङको जोमसोममा आयोजना गरेको प्रथम प्रधानसेनापति हाई अल्टिच्युट ट्रि–एड्भान्चर कम्पिटिसन (प्रधानसेनापति अन्तर्राष्ट्रिय उच्च उचाइ साहसी खेल प्रतियोगिता) मा सहभागी खेलाडीहरु ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका हिमाल टमटा र मानबहादुर थापामगर प्रथम हुनुभएको थियो । प्रतियोगितामा चार मुलुकका चार टिमसहित २४ टिम (४८ जना) खेलाडीको सहभागिता थियो । 


तस्विरः रासस