• ८ वैशाख २०८२, सोमबार

कृत्रिम जलाशय शिवसरोवर

blog

दाङ, मङ्सिर २५ गते । दाङको घोराही उपमहानगरपालिका ५ स्थित पाण्डवेश्वर मन्दिर धारापानी परिसरमा निर्माण गरिएको कृत्रिम जलाशय  शिवसरोवर । लुम्बिनी प्रदेश सरकारको १ करोड ९३ लाख तथा मन्दिर व्यवस्थापनको सातलाख गरी करिब दुई करोडको लागतमा शिवसरोवरको निर्माण भएको हो। तस्बिर : रासस