शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङ, मङ्सिर ८ गते । मुस्ताङको घरपझोङ चक्रपथ अन्तर्गत जोमसोम,ठिनी, ढुम्बा र तिब्बतीयन क्याम्प हुँदै छैरो गाउँ जोड्ने कालोपत्र गरिएको सडक । सडक कालोपत्र भएपछि जोमसोमदेखि ठिनी गाउँसम्मको यात्रा सहज भएको छ । तस्बिर: रासस