• ७ मंसिर २०८१, शुक्रबार

जम्न थालेको गङ्गापुर्ण ताल

blog

मनाङ, मङ्सिर ६ गते । मनाङ ङिस्याङ गाउँपालिका ६ मा अवस्थित गङ्गापुर्ण हिमालको  हिमनदीबाट निर्माण  भएको गङ्गापुर्ण ताल चिसोका कारण जम्न थालेको छ । समुन्द्री सतह देखि  तीन हजार  पाँचसय ४० मिटरमा अवस्थित  यस ताल पर्यटकका लागि आकर्षण  केन्द्र हो । तस्बिरः रासस