• ७ मंसिर २०८१, शुक्रबार

मानुङकोट

blog

दमौली (तनहुँ), मङ्सिर ५  गते । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट बुधबार बिहान देखिएको दृश्य । कुहिरो र सूर्योदय हेर्न यहाँ  आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।  तस्बिर : कृष्ण न्यौपानेर रासस