• ७ मंसिर २०८१, शुक्रबार

तिहारका लागि पोखरा झरे च्याङ्ग्रा

blog

पोखरा, कात्तिक १७ गते । तिहारमा बिक्रीका लागि मुस्ताङदेखि पोखराको सिमपानीमा ल्याइएका च्याङ्ग्रा । चाडपर्वमा च्याङ्ग्राको माग उच्च हुनेगर्छ । तस्बिरः राम थापा, रासस