• ७ मंसिर २०८१, शुक्रबार

आहा फाप्लु विमानस्थल

blog

सोलुखुम्बु, कात्तिक १४ गते । सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिक रहेको फाप्लु विमानस्थल । नुम्बुर हिमालको काखमा अवस्थित ये विमानस्थल दुई हजार चार सय १३ मिटरको उचाइमा छ । तस्बिरः रासस