• ८ मंसिर २०८१, शनिबार

जलवायु परिवर्तनले गङ्गापूर्ण तालमा असर

blog

मनाङ,  कात्तिक १३ गते । मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित गङ्गापुर्ण हिमालको हिमनदीबाट निर्माण भएको प्राकृतिक  गङ्गापूर्ण ताल पछिल्लो समयमा पुरिँदै गएको  छ । समुन्द्री  सतह देखी  तीन हजार पाँचसय ४५  मिटर उचाइमा रहेको यस  ताल जलवायु  परिवर्तनको असरले हिमनदी पग्लिएर खुम्चिदै गएको हो । तस्बिर : नवीन लामिछाने / रासस