• १२ कात्तिक २०८१, सोमबार

तिहार लक्षित सयपत्री फूलको माला तयार गरिदै

blog

दाङको घोराही उपमहानगरपालिका १३ स्थित डुम्बरगाउँका किसान इन्द्रा बुढाको परिवार तिहारलाई लक्षित गरेर सयपत्री फूलको माला गाँस्दै । इन्द्राले विगत आठ वर्षदेखि  व्यावसायिक रुपमा फूलखेती गर्दै आउनु भएको छ । तस्बिरः सुशीला ओली, रासस