शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धनुषाको मिथिला नगरपालिका-७ पोखरियास्थित मिथिला सागर र आसपासको मनोरम दृश्य। यो ठाउँ अहिले आन्तरिक पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्दै गएको छ। तस्बिर : अमरेन्द्रकुमार यादव रासस