• १५ असोज २०८१, मङ्गलबार

एमाले सचिवालय बैठक आज बस्दै

blog

काठमाडौँ, असोज १५ गते । नेपाल कम्युनिष्ट पार्टी [एमाले]को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले  बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिनुभयो । 

उहाँले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताउनुभयो  ।