• ११ असोज २०८१, शुक्रबार

आहा अन्तु पोखरी

blog

इलाम, असोज ५  गते । पूर्वको पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिका-४ स्थित श्रीअन्तुमा रहेको अन्तु पोखरी । मौसम खुलेपछि यतिबेला अन्तु क्षेत्रमा पर्यटकहरूको चाप बढ्न थालेको छ । तस्बिरः रासस