८ भदौ २०८१, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
८ भदौ २०८१, शनिबार
१ वर्ष पहिले
हिमाल पहाड तराई नेपालको भूमि
स्वर्ग तुल्य बन्छ मानवको यहाँ जुनी
भाषा भेष जात संस्कृतिमा विविधता
बनेको छ विशेष पहिचान अनि एकता ।
चाडपर्व उत्सव मेला बिछट्टै छ राम्रो
रमाउने र रम्ने गर्छन् आपसमा हाम्रो
मित्रता सद्भाव एकता हो पहिचान
अनेकतामा एकता हो फेरी हाम्रो सान ।
प्रकृतिको सुन्दरता स्वर्ग नै छ यहाँ
नेपालमा जस्तो सद्भाव छ अन्त कहाँ
दाजुभाइ दिदीबहिनी मिली बस्छन् राम्रो
बैनी आँखा लगाए एक जुट हुन्छन् हाम्रो ।
सुदर्शन अधिकारी