शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, भदौ ६ गते । भारतको कोलकाताको एक अस्पतालमा मृत भेटिएकी चिकित्सकको न्यायका लागि काठमाडौँ माइतीघरमा विरोध भएको छ । बिहीबार साँझ माइतीघरमा मैनबत्ती बालेर बलात्कारपछि हत्या गरिएकी चिकित्सकको न्यायका लागि विरोध स्वरूप मैनबत्ती बालिएको हो ।
तस्बिरः सागर बस्नेत