• १२ असोज २०८१, शनिबार

भादगाउँ आसपासको दृश्य

blog

तनहुँ, साउन २६ गते । तनहुँको व्यास नगरपालिका–१ माइलीडाँडाबाट देखिएको भादगाउँ लगायत आसपासको दृश्य । दमौली सदरमुकामको नजिक रहेको यस ठाउँमा जनघनत्व बढ्दो छ । तस्बिरः रासस