• १२ असोज २०८१, शनिबार

वृक्षरोपण गर्दै उपभोक्ताहरु

blog

कञ्चनपुर, साउन २५ गते । राष्ट्रिय भू–संरक्षण दिवसका अवसरमा बेदकोट नगरपालिका(३ स्थित जयशङ्कर सामुदायिक वनमा बिहीबार सामुदायिक वनका उपभोक्ताका सदस्यले वृक्षरोपण गर्दै । सामुदायिक वनको अतिक्रमण खालि गरिएको २ दशमलव ११ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका तीन हजार विरुवा रोपिएको छ । तस्बिरः रासस