• १२ असोज २०८१, शनिबार

लोकल कुखुरापालन

blog

दाङ, साउन २४ गते । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित बाँसखोलिका हेमलाल गिरीले व्यावसायिक रुपमा घरमा पाल्नु भएको कुखुरालाई आहारा दिँदै । उहाँले लुइचे, फाइटर र लोकल जातका करिब २०० कुखुरा पाल्नु भएको छ । तस्बिरः रासस