शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी, साउन १९ गते । समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खयरखोला क्षेत्रमा फुलेको फूल । बर्खायाममा म्याग्दीका लेकाली क्षेत्र रङ्गीचङ्गी फूल फुलेर रमणीय बनेका छन् ।