• १८ असार २०८१, मङ्गलबार

कृषकलाई आलु भित्र्याउने चटारो

blog

म्याग्दीको बेनी नगरपालिका–३ भुकभुकेका कृषक आइतबार दिउँसो आलु खन्दै । म्याग्दीका कृषकलाई आलु भित्र्याउने चटारो छ । यस वर्ष क्षेत्रफल विस्तार भए पनि म्याग्दीको आलुको उत्पादकत्व घटेको छ । तस्बिर: सन्तोष गौतम/रासस