• १३ असोज २०८१, आइतबार

चट्टानी पहाड छिचोलेर सडक

blog

चट्टानी पहाड छिचोलेर निर्माण गरिएको सडक । तस्बिर : रामबहादुर थापा/रासस

गण्डकी, असार ११ गते । लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङको चामे जोड्ने सडकअन्तर्गत दुई जिल्लाको सीमास्थल म्यार्दी खोलाछेउको चट्टानी पहाड छिचोलेर निर्माण गरिएको सडक । जोखिमपूर्ण मानिने उक्त सडकको ‘ट्रयाक’ नेपाली सेनाले खोलेको हो ।