• १३ असार २०८१, बिहिबार

नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै

blog

काठमाडौँ, असार ७ गते । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा बजेटको बारेमा समीक्षा गर्ने बताइएको छ ।