• १२ असोज २०८१, शनिबार

तिवारीलाई विद्यावारिधिको उपाधि

blog

काठमाडौँ, असार ६ गते । पीताम्बर तिवारीले विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । उहाँले गणित विषय अन्तर्गत क्वान्टम क्यालकुलसको नयाँ विकास र प्रयोग” शीर्षकमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गर्नुभएको हो । 

तिवारी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भैरहवा बहुमुखी क्याम्पसमा गणित विषयको उपप्राध्यापक हुनुहुन्छ ।