• १२ असार २०८१, बुधबार

राष्ट्रपति पौडेल जर्मनीको पोट्सडाममा

blog

राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकनका क्रममा । जर्मनीको पोट्सडाममा अवस्थित  संस्थाहरूको राष्ट्रपति पौडेलले अवलोकन गर्नुभएको हो । तस्बिर सौजन्य : राष्ट्रपतिकाे कार्यालय