• ९ असार २०८१, आइतबार

मुगुको थार्प गाउँ

blog

मुगु, असार २ गते । मुगुको छायानाथ रारा नगरपालिका वडा न १३ मा अवस्थित थार्प गाउँ । उक्त गाउँ १२ भाइ मष्टमध्ये प्रमुख, प्रसिद्ध र तपस्वी मानिने थार्प मष्टोको यहाँ मूल थान रहेकाले नेपाललगायत भारतमा पनि यो  गाउँ प्रख्यात छ । तस्बिरः रासस